प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
कृषि ज्ञान केन्द्र रामेछाप
बागमती प्रदेश, नेपाल

कार्यक्षेत्र : रामेछाप र दोलखा


नागरिक बडापत्र

क्र.सं.

सेवाको प्रकृति

सेवाग्राहीले पुरयाउनुपर्ने  प्रकृया र पेश गर्नुपर्ने कागजात

लाग्ने शुल्क र समयावधि

(सबै सेवा निशुल्क)

सेवा प्रदान गर्ने  शाखा

कैफियत

बीउ बिजन प्रमाणपत्र नवीकरण

  • मनासिब कारण सहितको निवेदन
  • राजश्व भौचर
  • २ वर्ष अवधि सम्म बीउ बिजन कारोबार गरेको अनुसूची ११ बमोजिमको विवरण

सोही दिन

तालिम तथा प्रसार शाखा

नयाँ प्रमाणपत्र लिन ३ दिने बीउबीजन तालिम लिई उतीर्ण भएको प्रमाणपत्र अनिवार्य

विषादी खुद्रा विक्रेता ईजाजत पत्र नवीकरण सिफारिश पत्र

  • रु १० टाँसेको निवेदन
  • पुरानो प्रमाण पत्रको फोटोकपि

खुद्रा विक्रेताको पसल र भण्डारण कक्षको चेकलिष्ट उपलब्ध भएपश्चात

विशेषज्ञ सेवा शाखा

 

सिंचाई मिटर सिफारिश

रु १० को टिकट टाँसेको निवेदन

समूहकोलागि

  • कृषक समूहको प्रमाणपत्र
  • फोटो सबै सदस्यको
  • नागरिकताको फोटोकपि

व्यक्तिगत फर्मकोलागि

  • जग्गाधनीको लालपुर्जाको फोटोकपि
  • फोटो २ प्रति
  • सम्बन्धित वडाको सिफारिश
  • फर्म उद्यम दर्ता प्यान नं को फोटोकपि

 

तालिम तथा प्रसार शाखा

 

वागवानी/वाली संरक्षण सेवा

  • मौखिक वा लिखित अनुरोध
  • रोगकिराको नमूना

 

विशेषज्ञ सेवा शाखा

 

परामर्श सेवा

मौखिक वा लिखित अनुरोध

 

 

 

कृषि तथ्यांक सम्बन्धि जानकारी

प्रायोजन खुलेको रु १० को टिकट टाँसेको निवेदन

 

तथ्यांकको प्रकृति अनुरुप बढीमा ७ दिन

 

कृषि सम्बन्धि एन नियम सम्बन्धि जानकारी

मौखिक वा लिखित अनुरोध

 

 

 

अन्य : कृषिमा अनुदानका विभिन्न स्वीकृत कार्यक्रमहरु सूचना प्रकाशन गरी निवेदन संकलन मार्फत कार्यविधि अनुसार गरिने ।

 

द्रष्टव्य :

  • प्रकृया पुरा नभई आएको कुनै पनि निवेदन उपर कुनै सुनुवाई हुनेछैन ।
  • ज्येष्ठ नागरिक महिला अशक्तको हकमा सेवा प्रवाहमा प्राथमिकता दिईनेछ

 

गुनासो सुन्ने अधिकारी : केन्द्र प्रमुख

तालुक कार्यालय:

कृषि विकास निर्देशनालय, हेटौंडा मकवानपुर
फोन: ०५७-५२०४६६
ईमेल: addhetaudap3@gmail.com