सोच (Vision)

कृषि क्षेत्रको दिगो विकास, खाद्य सम्प्रभुता, आत्मनिर्भर र संमृद्द कृषि क्षेत्र विकास गर्ने।


लक्ष्य (Goal)

स्थानीय संभाव्यता र तुल्नात्मक लाभका कृषिजन्य वस्तुहरुको पहिचान, उत्पादन र वितरण प्रभावकारी बनाउँदै कृषिजन्य वस्तुहरुको प्रतिस्पर्धात्मक क्षमता वृद्बि गरी साना तथा मझौला कृषकहरुको आय स्तरमा वृद्धि र रोजगारी सिर्जना गर्ने ।